Tuesday 1 September 2026 / मंगलवार, १६ भाद्र २०८३

काठमाडौं, रास्वपा सभापति रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाउने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।

न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो। महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगी बाहेकका मुद्दा हटाउन निर्देशन दिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले रिट दायर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय