Thursday 30 April 2026 / बिहीबार, १७ बैशाख २०८३

Kim Jong Un नेतृत्वको Workers’ Party of Korea (डब्ल्युपिके) ले उत्तर कोरियामा हालै सम्पन्न भएको निर्वाचनमा सबै ६८७ सिटमा जित हासिल गरेको दाबी गरिएको छ।

प्राप्त विवरणअनुसार ६८७ मध्ये ६८७ सिटमै विजयी हुँदै करिब ९९.९३ प्रतिशत मत पनि सोही दलको पक्षमा आएको जनाइएको छ।
उत्तर कोरियामा एकदलीय शासन प्रणाली कायम रहेकोले त्यहाँका निर्वाचनहरू प्रायः औपचारिक प्रक्रियाका रूपमा लिइन्छन्। प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली नभएकाले यस्ता नतिजा सत्तारुढ दलकै पक्षमा आउने गरेको विश्लेषकहरू बताउँछन्।

यस नतिजाले देशभित्र सत्ता संरचना यथावत रहेको र नेतृत्वप्रति औपचारिक समर्थन देखाइएको संकेत गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय