Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

लियो मेसी ले आफ्नो शानदार करियरमा ९०० गोल पूरा गर्दै फुटबल इतिहासमा नयाँ अध्याय थपेका छन्।

यो उपलब्धिसँगै मेसीले विश्व फुटबलमा आफ्नो प्रभावलाई अझ बलियो बनाएका छन्। क्लब र देश दुवैका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले यो कीर्तिमान हासिल गर्नु उनका समर्पण, प्रतिभा र निरन्तरताको परिणाम मानिएको छ।

उनको यो उपलब्धिले आगामी पुस्ताका खेलाडीहरूलाई समेत ठूलो प्रेरणा दिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय