Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ, Sudan Gurung जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न KMC Hospital पुग्नुभएको छ। घाइतेहरूको निःशुल्क उपचार गरिदिएको भन्दै उहाँले पूर्व सांसद Sunil Sharma लाई धन्यवाद व्यक्त गर्नुभयो

गृह मन्त्रालय सम्हालेपछि निरन्तर सक्रिय देखिनुभएका मन्त्री गुरुङले Tribhuvan International Airport को निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो।

डा. शर्माका अनुसार अधिकांश घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केही अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको छ। मन्त्री गुरुङले घाइतेहरूको उपचारमा देखाएको सेवाभावप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “तपाईंले घाइतेहरू मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ।” उनले डा. शर्मालाई अंकमाल गर्दै धन्यवादसमेत व्यक्त गर्नुभएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय