Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं,धरानका मेयर Harka Sampang ले बैठक तथा कार्यक्रमहरूमा टेबल–कुर्सी ठोकेर विरोध वा समर्थन जनाउने संस्कृतिलाई परिवर्तन गर्नुपर्ने बताएका छन्।

उनले भने,
“आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला? खाली हामीले टेबल, कुर्सी ठोकेर, टेबल–कुर्सी माथि चढेर गर्ने काम पनि राम्रो देखिएको छैन। त्यसो भएको कारणले हामीलाई मन लाग्दा दुई हात त छन्, ती दुई हात बजाएर ताली ठोक्यौँ भने कति राम्रो हुन्थ्यो होला।

उनको भनाइ अनुसार सभ्य र सकारात्मक तरिकाले समर्थन जनाउन ताली बजाउने संस्कार बसाल्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय