Saturday 16 May 2026 / शनिबार, २ जेष्ठ २०८३

निर्मला फाउण्डेसन द्वारा आयोजित बागमति स्तरिय पहिलो एम्प्युटी फुटबल प्रतियोगिता २०८३ को खेल आज काठमाण्डौको हाइवे फुटसल खेल मैदानमा सम्पन्न भएको छ । उक्त खेलमा कर्णाली प्रदेशले नगद २५०० सहित ट्रफी गोल्ड मेडल, १५०००। सहित गण्डकी दोश्रो स्थानमा र १००००। सहित तेश्रोमा बागमति भए विजेताहरुलाई एक्फाका उपाध्यक्ष विराट जंग शामीले नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नु भयो । यस खेलमामा वेष्ट खेलाडि र बढि अंक प्राप्त गर्ने कर्णालीका खेलाडि सुदिप चापागाईले प्राप्त गर्नु भएको हो ।

फोटो ः प्रदीपकुमार श्रेष्ठ÷ग्लोवल फोटो वैंक

प्रतिक्रिया

सम्बन्धित खवर