Friday 23 February 2024 / शुक्रबार, ११ फाल्गुन २०८०

काठमाडौ,भिजे तथा मोडल ओसिन सिटौला द भ्वाइस कार्यक्रम मार्फत चर्चामा आएर पनि किन मिडियावाट टाडा भइन भन्ने गरनासो आउन थालेको छ । उनले
सामाजिक सञ्जालमा सेयर गरेकी केही तस्वीरहरु हामीले संकलन गरेर प्रकासन गर्ने जमर्को गरेका छौं सधै समाजिक सन्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७४ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्वीरहरु शेयर गर्ने गर्छिन् ।


तस्वीर : सामाजिम सन्जाल

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय