Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

अन्तर्राष्ट्रिय बाल दिवस २०२६ को अवसरमा दोलखाको तामाकोशी–५ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम China Foundation for Rural Development, China Cultural Center र Power Construction Corporation of China को संयुक्त आयोजनामा भएको हो।

आयोजक संस्थाहरूले शिक्षा, संस्कृति र सामुदायिक विकासमार्फत नेपाल–चीन मित्रतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय सरकार, विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले कार्यक्रमको प्रशंसा गर्दै यस्ता सहकार्य आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय