Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

काठमाडौँ, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्राकृतिक विपत्ति तथा बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएको अवस्थामा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।

विपद्को समयमा सडक यातायात अवरुद्ध भएको मौका छोपी एयरलाइन्सहरूले मनपरी हवाई भाडा बढाएको भन्दै यात्रुहरूबाट गुनासो आएपछि क्यानले यस्तो निर्देशन दिएको हो। विपद्को समयमा यात्रुलाई थप आर्थिक भार नपार्न प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई सचेत गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय