Thursday 13 August 2026 / बिहीबार, २८ श्रावण २०८३

जनआस्थाका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा विभिन्न पत्रकार संगठनका पत्रकारहरूले काठमाडौं प्रहरी परिसरमा धर्ना दिँदै तत्काल रिहाइको माग गरेका छन्।



पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रेस स्वतन्त्रताको सम्मानका लागि पत्रकारहरू एकजुट भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय