Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

बारा, गरिमा चौधरीको बालात्कार पछिको हत्यामा आरोपीको भिडियो खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् ।आरोपित सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा प्रहरी हवल्दार कुमार बिका प्रकाउ परेका हुन्। विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको बेला उनलाई पक्राउ गरी अहिले हिरासतमा राखिएको छ।

भिडिओ बाहिरिए सँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय