Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

काठमाडौं, प्रतिनिधिसभाको बैठकमा आज हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्नोत्तर कार्यक्रम रोकिएको छ । तिब्बतवाट नेपाल पसेको बितण्डकारी बाढीले धनजनको क्षति पुराए पछि आजका लागि तय भएको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो । तर, आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी र त्रिशुलीको बाढीले गरेको क्षतिका बारेमा प्रारम्भिक जानकारी भने गराउने भएका छन ।

जारी प्रतिनिधिसभाको बैठकमा बाढीपछि खोज, उद्धार र राहतका विषयमा भएका प्रयासबारे जानकारी गराउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय