Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडाैं, भारतको सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत आयोजनाका सुरुङ स्थलहरूमा खोजी तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गर्‍यो। उक्त टोलीले नेपाली सेनासँगको घनिष्ठ समन्वयमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय