Tuesday 1 September 2026 / मंगलवार, १६ भाद्र २०८३

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक आउँदो असोज ५ गतेदेखि काठमाडौंमा बस्ने भएको छ।

एमाले स्रोतका अनुसार उक्त बैठक असोज ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ। पार्टीको नवौँ/दसौँ महाधिवेशनपछिको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो।

बैठकमा समसामयिक राजनीतिक स्थिति, पार्टीको साङ्गठनिक सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय