Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं, Season Media द्वारा आयोजित NAMI College SEE Princess 2024 की विजेता प्राप्ति श्रेष्ठ अब नेपाली चलचित्रमा पनि देखिने भएकी छन्। १२औँ संस्करणको SEE Princess को ताज जितेर चर्चा बटुलेकी प्राप्ति अब निर्देशक राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘कंगाल करोडपति’मा अनुबन्धित भएकी हुन्।

सुन्दरता, प्रतिभा र आत्मविश्वासका कारण SEE Princess को उपाधि आफ्नो नाममा पार्न सफल प्राप्तिको अभिनय यात्राले नेपाली चलचित्रमा कस्तो छाप छोड्ला भन्ने चासो बढेको छ।

क्राउन जितेकी प्राप्ति अब ठूलो पर्दामा—‘कंगाल करोडपति’बाट नयाँ अध्याय सुरु गर्दै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय