काठमाडौँ, नेपाल सरकार र थारु कल्याणकाररिणी सभा थारुहट थारुवान संयुक्त संघर्ष समितिका वीच सिंहदरवारमा ६ वु्दे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कानुुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र थारु संयुुक्त संघर्ष समितिका प्रमुुख रुकमिणी चौधरीले हस्ताक्षर गर्नुभएको हो उक्त कार्यक्रममा वाताटोलीका सादस्यहरु पनि सहभागी रहनुभएको थियो ।


हेरौ प्रेस विज्ञप्ती




