Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

बाँके- पछिल्लो समय नेपालगञ्ज सहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । योसँगै अस्पतालमा बिरामीका चापममा कमी आउँदा श्यया समेत खाली हुन थालेका छन् ।

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका श्यया मध्ये दुबैका ६९, बेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेका जनाइएको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि सङ्क्रमितका सङ्ख्यामा कमी आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय