Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

काडमाडौं, पर्वतमा जन्मीएको सृजना जिसि हाल म्यूजिक भिडियोहरुमा व्यस्त रहदै आएकी एक सफल मोडलको रुपमा परिचित छिन । घरवार ,सोची हेरन ,नपाएर लागयत विभिन्न चर्चीत गित लगायत दर्जर्नौ गितमा अभिनय गरीसकेकी छिन । उनी अहिले काठमाडौमा स्नातक स्तरमा अध्ययनरत छिन । हेल्दीहोमको व्राण्ड एम्वासडरको रुपमा काम गरीसकेकी उनी हाल मोडलीङमा रमाउदै छिन ।

तस्वीर ः शम्भु राजवंसी/एसनेपाली डट कम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय