Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

काठमाडौं , थाहा युथ इन्भेष्टमेन्ट ग्रुपद्धारा कोरोनाको कारण हस्पिटलमा रगत अभावमा भौतारीरहेका मानिसहरुको सहयोगको लागि रक्तदान कार्यक्रम सम्पनर्न भएको छ ।
काठमाडौंका नयाँवजारको सासा वैङ्केटमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा लकडाउनको समयमा पनि सयौका संख्यामा समाजसेवी युवाहरुको सहभागीतामा ५५ पिन्ट रगत संकलन गरिएको वताउनु हुन्छ कार्यत्रम संयोजक प्रलाद महत ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय