Monday 30 January 2023 / मंगलवार, १७ माघ २०७९

काठमाडौं । गायक पुर्षोतम गैरे र गायिका मेलिना राईको आवाजमा रहेको ‘जाले रुमाल बैना’ बोलको गीत सुलभ म्युजिक मार्फत सार्वजनिक भएको छ ।

उक्त गीतमा मोडल रियासा दाहाल , अर्जुन न्युपाने फिचरिङ छन् ।

गीतको शब्द बिमल पौडेल ,संगित भने सोही गीतका गायक पुर्षोतमले गरेका छन् भने एरेन्ज विस्वास नेपालले गरेका छन् ।

गीतका कोरियोग्राफी काजी श्रेष्ठले गरेका हुन भने सिनेमेटोग्राफी अर्जुन तिवारिको छ ।

दिपक बिस्टले सम्पादन गरेको गितमा ओनडिभीको रेकर्डिङ , बिमलाको मेकअप , दिपक विस्टको कलर छ ।

काजी श्रेष्ठले निर्देशन गरेको गीतलाई ओमकला भुर्तेल निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय