Saturday 10 October 2026 / शनिबार, २४ आश्विन २०८३

काठमाडौं, गायक भेषराज सापकोटाको स्वरमा प्रभु भक्ति गित हे प्रभु बजारमा आएको छ।
भगवान् को भक्ति र गाथा गाइएको गितमा संगीत भने दिपक महात्मा जि को रहेको छ। संगीत संयोजन भने सम्राट थापाले गर्नुभएको छ। शब्द रचना संयम गायक भेषराज सापकोटाले गर्नुभएको हो। ओखलढुङ्गाका गायक उनी संगित क्षेत्रमानै भविश्य देख्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय