काठमाडौं, गायिका अन्जु श्रेष्ठले नयाँ गित आँखा बन्दको म्यूजिक भिडियो रोयल इन्टरटेन्मेन्को यूट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायक तथा संगीतकार राज सागरको संगीत संयोजन गर्नु भएको छ भने गायिकाको आफ्नै अभिनय देख्न सकिन्छ ।
यो गित गायक राज सागरको पुरुष भोकल रहेको थियो भने हाल अन्जुको फिमेल भर्सन सार्वजनिक भएको हो ।


