Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

सुदूरपश्चिम, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छाड्ने बताएका छन् । सुदूरपश्चिममा आफू पक्षीय प्रदेश जनसभालाई सम्बोधन गर्दै ओलीले चुनाव तोकिएकै मितिमा हुने दोहोर्याएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘चुनाव यही बैशाखमै हुन्छ । तपाईहरु चुनावमा आएर भोट हाल्नुस् । चुनाव हुन्न भन्नेहरुलाई भोट नहालेर सजाय दिनुहोस् ।’
प्रधानमन्त्री ओलीले संसद कुनैपनि हालतमा पुनःस्थापना नहुने पनि दोहोर्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय