Monday 25 September 2023 / सोमबार, ८ आश्विन २०८०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे सम्बोधन गर्ने कार्यसूची तय भएकाे छ ।

राष्ट्रिय सभाको चालू बैठकमा प्रधानमन्त्रीको कदमलाई लिएर कांग्रेस, नेकपा प्रचण्ड-नेपाल समूह, जनता समाजवादीलगायतका दलले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय