काठमाडों,गणेश गुरुङको सव्द संगीत तथा संगम गुरुङ गणेश गुरुङ,तेजन्द्र दुरा छितिज गुरुङको संयुक्त स्वरमा कौडा चुट्का पहिलेको चरनको म्यूजिक भिडियो सार्वजनिक भएको छ गुरुङ कला संस्कृतिको संरक्षणको लागि उत्त गितले महत्वपूर्ण भुमीका खेल्ने सर्जक वताउछन उक्त गित नवज्योती भिजन नेपालको अफिसियल यूट्युव वाट सार्वजनिक गरिएको हो ।


