Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

एजेन्सी – फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ । रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । हारतर्फ उन्मुख पोर्चुगलका लागि बराबरी गोल गरेसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि […]

रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । हारतर्फ उन्मुख पोर्चुगलका लागि बराबरी गोल गरेसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए । इन्ज्युरी समयमा विजयी गोल गर्दै रोनाल्डोले टोलीलाई जित दिलाउन सफल रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय