Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौँ, काठमाडौँ उपत्यकामा शोमवार थप ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १२९ जना महिला र १८५ जना पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३०, ललितपुरमा ६९ र भक्तपुरमा १५ जना गरी ३१४ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज थप ५ हजार ३०९ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा ५२७ जना डिस्चार्ज भएका छन्। थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय