Thursday 10 September 2026 / बिहीबार, २५ भाद्र २०८३

काठमाडौँ, पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा ५१९ जनालाई संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय