Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनलाई पुत्रलाभ भएको हो ।

शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् ।

शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । शर्मा र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

ऋचाले दुई वर्ष अघि दिपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय