Saturday 25 May 2024 / शनिबार, १२ जेष्ठ २०८१

गायक लोक पौडेलले कृष्णको महिमा झल्कने ‘अलमल नगरौं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो भजनमा डाक्टर भोला रिजालको शब्द, नरहरि प्रेमीको संगीत छ ।
भिडियोमा मोडलद्धय अन्जली अधिकारी र राज खड्काको अभिनय हेर्न सकिन्छ । बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् ।

 

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय