Friday 22 May 2026 / शुक्रबार, ८ जेष्ठ २०८३

काठमाडौं , रविन स्वपनील गिरीको सव्द तथा दिपक विश्वकर्माको संगितमा गायक सिव परियारको पिउन सुरु गरेपछि म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

इम्प्रेसन्स इन्टरटेन्मेटको प्रस्तुती रहेको उत्त म्यूजिक भिडियो मिडिया हवको आधिकारीक यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । उक्त म्यूजिक भिडियोमा मोडल पुष्प खड्का,अलिया अधिकारी,अन्जली लुइटेलको दमदार प्रस्तुती देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय