Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

बलिउडमा हट, बोल्ड एण्ड सेक्सी अभिनेत्रीको छवि बनाएकी श्रीलंकन सुन्दरी जैकलीन फर्नान्डीस आफ्नो तस्वीरहरुका कारण जहिल्यै चर्चामा रहने गरेकी छिन् । उनका हट एण्ड बोल्ड तस्वीरहरु विशेषगरी इन्स्टाग्राममा भाइरल हुने गरेको छ ।

यतिखेर पनि उनका केही सुपर सेक्सी अन्दाजका तस्वीरहरुले सोशल मिडियामा गर्मी बढाइरहेको छ । आफ्नो इन्स्टाग्राम पेजमा सार्वजनिक गरेको तस्वीरहरुमा जैकलीनको अत्यन्त लचकतापूर्ण शारारिक सुन्दरतालाई मनमोहक ढंगबाट प्रस्तुत गरिएको पाइन्छ ।

जैकलीनका यी तस्वीरलाई फ्यानहरुले अत्यन्त रुचाएको बताइएको छ । तस्वीरमा जैकलीन सेतो रंगको पहिरनमा सजिएकी छिन् भने उनले हल्का गोल्डन रंगको ब्यालेरिना सुज पहिरिएकी छिन् । बलिउडका फिटनेस क्वीन अभिनेत्री शिल्पा शेट्ठीले समेत जैकलीनका यी तस्वीरलाई अमेजिंग भनेर कमेन्ट गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय