Thursday 3 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौँ, साविक विजेता फ्रान्स सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनाेट भएकाे छ ।युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाखस्तानलाई ८-० ले पराजित गर्दै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

यस जितपछि समूह ‘डी’ मा फ्रान्स ७ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।कजाखस्तान ३ अंकसहित समूहको पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय