Saturday 12 September 2026 / आईतवार, २८ भाद्र २०८३

काठमाडौं, पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ पीसीआर र १८८७ एन्टिजेन गरी ११ हजार ९९३ परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट परीक्षणमा ३६३ जना र एन्टिजेन परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय