गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ ।
सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न ।
उनले सामाजिक संजालमा साझा गरेकी निकै बोल्ड तस्बिर जस्तै भिडियो मा अत्याधिक बोल्ड बनेकी छन् ।
<iframe width=”900″ height=”600″ src=”https://www.youtube.com/embed/cRIM1DDyZr4″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>


