Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

खलङ्गा, नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित हुनुभएको छ ।

आज सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उहाँ विजयी भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर बस्नेतले बताउनुभयो । थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय