Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिकामा भइरहेको छ । अमेरिकी राज्य पुएर्तो रिकोमा गत सातादेखि जारी प्रतियोगितामा नेपालबाट मिस नेपाल नम्रता श्रेष्ठ सहभागी भइरहेकी छन् ।

मिस वर्ल्डअन्तर्गत दर्जनौं देशका सुन्दरीबीच विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ । यस क्रममा मंगलबार स्विम सुटमा सुन्दरीहरूले फोटो सेसन गरेका छन् । यस क्रममा मिस नेपाल नम्रता श्रेष्ठले पनि स्विम सुट गरेकी छन् । जसमा उनी निकै हट देखिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय