Thursday 3 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौं, शहीद स्मारक ए डिभिजन लिगको इतिहासमै पहिलो पटक काठमाडौं बाहिर खेल हुने पक्का भएपछि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब बुधबार पोखरा प्रस्थान गरेका छन् ।

मनाङले पोखरा रंगशालालाई होम ग्राउण्ड पनि बनाएको छ । त्यही मैदानमा मनाङले पुस तीन गते नेपाल पुलिससँग लिगको पाँचौ चरणको खेल खेल्नेछ ।
मनाङ र पुलिसको टिम बुधबार बिहान सडकमार्ग हुँदै पोखरा प्रस्तान गरेका हुन् । मनाङ र पुलिसबीच पोखरा रंगशालमा हुने खेल ए डिभिजन लिगको ऐतिहासिक खेल हुनेछ । किनकि यो काठमाडौं बाहिर भएको पहिलो ए डिभिजन लिग खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय