Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । आइतबार ओली शीतलनिवास पुगेका हुन् ।

समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्ने प्रचलनअनुसार ओली शीतलनिवास पुगेका बताइएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ सुरु हुनुअघि भएको प्रधानमन्त्री र राष्ट्रपतिको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय