Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौँ। चलचित्र चुरीफुरी आज शुक्रबार बाट देशभर प्रदर्शनमा आएको छ । निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र कमेडी जनरामा बनेको छ । लक डाउन पछि निर्माण भएर प्रदर्शनमा आउन लागेको चलचित्रले नेपाली दर्शकको साथ पाउनेमा निर्माण टिम ढुक्क छ।

रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनयचलचित्रमा छ ।
दीपक शर्माको संगीत, भीमफेदी ग्रुपको कोरियोग्राफी, राहुल राईको छायाङ्कन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको निर्माता ऋषिराज आचार्य र रीना ढकाल (भण्डारी) हुन् । चलचित्र निर्देशक आचार्यले नै लेखेका हुन् ।ऋषिराजको चुरीफुरी प्रदर्शनमा

काठमाडौँ। चलचित्र चुरीफुरी आज शुक्रबार बाट देशभर प्रदर्शनमा आएको छ । निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र कमेडी जनरामा बनेको छ । लक डाउन पछि निर्माण भएर प्रदर्शनमा आउन लागेको चलचित्रले नेपाली दर्शकको साथ पाउनेमा निर्माण टिम ढुक्क छ।

रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनयचलचित्रमा छ ।
दीपक शर्माको संगीत, भीमफेदी ग्रुपको कोरियोग्राफी, राहुल राईको छायाङ्कन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको निर्माता ऋषिराज आचार्य र रीना ढकाल (भण्डारी) हुन् । चलचित्र निर्देशक आचार्यले नै लेखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय