Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

काठमाडौं, सुनिल बलले इन्जुरी टाइममा गाेल गरेपछि साविक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार शीर्ष स्थानकाे मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेकाे छ ।

खेलको इन्जुरी समयमा सुनिलले फ्रिकिकमार्फत उत्कृष्ट गाेल गरेपछि मछिन्द्रले विजयी भएको हो । जितपछि मछिन्द्र मनाङलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय