Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौं, शहीद स्मारक ए डिभिजन लिगमा आइतबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी एफसी र थ्री स्टार क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाउनु पर्‍यो। यस्तै चौथो बराबरी नै खेलेको थ्री स्टार ६ खेलबाट ७ अंक जोडेर सातौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय