Tuesday 18 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौं, नेकपा माओवादीको आठौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । प्रज्ञा भवन कमलादीमा अहिले प्रतिनिधिहरू प्रवेश गर्ने क्रम जारी छ । ११ बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन ।

माओवादी अध्यक्ष प्रचण्डको सुरक्षा टोलीका प्रमुख प्रलोक पाण्डे आफैं सन्चारसेट बोकेर प्रज्ञा भवनको गेटमा खटिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको टोली फिर्ता गरेपछि वाईसीएलले पाण्डे नेतृत्वको टोली खटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय