Saturday 5 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेता गुरुङले विधान मस्यौदा पेश गरेका हुन् ।
धान प्रस्ताव पारित भएलगतै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरेर अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय