Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौँ, २१ वर्षीय टोरेसलाई क्लबमा भित्र्याउन बार्सिलोनाले ६५ मिनियन युरोभन्दा बढी रकम खर्चिएको छ । साढे ५ वर्ष (२०२७ जुनसम्म) को सम्झौता गरेका टोरेसको बाइआउट क्लज १ बिलियन युरो राखिएको छ ।

भ्यालेन्सियाबाट म्यानचेस्टर सिटी गएका उनले ४३ खेलमा १६ गोल गरेका थिए । सिटीसँग उनको सम्झौता २०२५ सम्म थियो, तर स्पेन फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय