Saturday 5 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौँ, नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरेको छ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार तय गरेको हो।

प्रदेश १ मा गाेपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पाैडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरूङ र सुदूरपश्चिम नारायण दत्त मिश्र उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय