Saturday 5 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौं, राष्ट्रियसभाको बैठक फेरि दुई दिन पछि सारिएको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः पुस २७ गते दिउँसो १ बजेका लागि सारिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि सारिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय