Sunday 28 June 2026 / आईतवार, १४ असार २०८३

काठमाडौं, शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण भएकाे छ ।

च्यासलका डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएकाे बिहीबार भएकाे प्रि म्याच कन्फ्रेन्समा च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय