Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

काठमाडौं, एसियन फुटबल महासंघ (एएफसी) अखिल नेपाल फुटबल संघलाई प्राविधिक सहायता कोषमार्फत पुनः आर्थिक सहयता दिन सहमत भएको छ ।

एएफसीका महासचिव डेटो विन्डसर जोन तथा उपमहासचिव वाहिद कार्दिनी र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच शनिबार साउदी अरेबियामा भएको भेटमा यो सहमति जुटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय