Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

काठमाडौं । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच यसअघि स्थगित भएको खेल सोमबार हुने भएको छ ।

समूह ए मा रहेका पुलिस र प्रदेश १ बीचको खेल शनिबार तय थियो । तर, प्रदेश १ का खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि खेल स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय